नियम २१
निषेध गरिएका वस्तुहरू खामिएमा गर्ने
नियम २० ले मनाही गरेको कुनै वस्तु खामिएको हुलाक वस्तु पारवहन कालमा प्राप्त भएमा ऐनको दफा ५४ बमोजिम गर्ने वा प्रेषकलाई ˚िर्ता दिने विषयहरू महानिर्देशकको निर्देशन बमोजिम हुनेछ ।